User: Kirat Rai Community

Date posted: Sat, 14 Nov 2020 03:35:24 GMT

Kirat Rai Community
about a year ago

कात्तिक पुर्ने देखी शुरुहुने धनकुटा खाल्सा क्षेत्रका आदिवासी राईहरुको विषेश चाड वाढाङमी
ढोल, झ्याम्टा अनि सुमधुर गीतको तालमा गाँउ उचाल्दै तालमा ताल मिलाएर , कुममा कुम जोडेर, सबै तरुनी तन्नेरी नाचिरहेका भेटिन्छन यति बेला धनकुटाको उत्तर पस्चीममा पर्ने (खाल्सा क्षेत्र)खोकु, छिन्ताङ र आँखीसल्लामा। कात्तिक पुर्णीमाको साँझमा आ-आफ्नो घरमा पुजा गरिसकेपछि शुरु हुने यही नाचलाई वाडाङमी(पापानी) भनेर भन्ने गरिएकोछ ।

हिन्दुहरुको भाईपुजाको अघिल्लो दिनबाट शुरु हुने छोङलाक पर्व १५ दिन चल्छ । ...

See more
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
+6
1.1K
27
65